सिरियाको एलेप्पोमा हवाई हमला ,२७ को मृत्यु

सिरियाको एलेप्पोमा हवाई हमला ,२७ को मृत्यु

  • शनिबार, अशोज ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी ,८ असोज ।

सिरियाको एलेप्पो शहरमा भएको हवाई हमलामा परि २७ जनाको मृत्यु भएको छ ।

बिद्रोहि नियन्त्रीत क्षेत्रलाई पुन आफ्नो नियन्त्रणमा लिने सिरिया सरकारको घोषणा लगत्तै एलेप्पोमा पुन हवाई आक्रमण भएको बिबिसिले जनाएको छ ।

सो आक्रमणमा परि मृत्यु हुनेको सङख्या बढ्न सक्ने स्थानिय अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्मले जनाएक छन् ।

सिरिया र रुषले उक्त विमान आक्रमण गरेको अधिकारीलेले बताएपनि रुसले त्यसको पुष्ठी गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी