उत्तरको राष्ट्रसंघको सदस्यता खारेज गर्न दक्षीणको माग

उत्तरको राष्ट्रसंघको सदस्यता खारेज गर्न दक्षीणको माग

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी ,७ असोज ।

उत्तर कोरियाको संयुत्त राष्ट्रसंघको सदस्यता खारेज गर्न दक्षीण कोरियाले माग रेको छ ।

राष्ट्रसंघिय महासभामा दक्षीण कोरीयाले उत्तर राष्ट्रसंघको सदस्य हुन योग्य नरहेको भन्दै हटाउन माग गरेको हो ।

महासभामा संबोधन गर्दै दक्षीण कोरीयाका बिदेशमन्त्री योन प्युनले पछिल्लो आणकीक परिक्षणपछि उत्तर राष्ट्रसंघ सदस्य बन्न योग्य रहे नरहेको बारे पुनरविचार गर्न माग गर्नुभयो ।

यस्तै उत्तर कोरियाको पाचौ आणवीक परिक्षणपछि उसमाथि थप प्रतिबन्ध लगाउन पनि दक्षीणले माग गरेको छ । राष्ट्रसंघिय सुरक्षा परिषदको अभिसन्धी तथा अन्तराष्ट्रिय मान्यता उल्लङघन गर्दै बारम्बार आणविक परिक्षण गरेको भन्दै दक्षीणले विश्व समुदायको ध्यान केन्द्रित गरेको छ ।

उत्तर कोरियाको सदस्यताबारे उत्तरको मुख्य सहयोगी चीनको धारणाले भूमिका खेल्ने अन्तराष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी