ग्रिसको आप्रवासी शिवीरमा आगलागी हुदा ४ हजार शरणर्थी संकटमा

ग्रिसको आप्रवासी शिवीरमा आगलागी हुदा ४ हजार शरणर्थी संकटमा

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी ,असोज ४ ।
ग्रिसको लेसबोस द्वीपस्थित आप्रवासी शिविरमा भएको आगलागीका कारण शिविरमा रहेका ४ हजारभन्दा बढी शरणार्थी संकटमा परेका छन् ।

शरणार्थी बस्ने गरेको उक्त द्वीपमा तमाखु नष्ट गर्ने क्रममा आगो बाल्दा आगो फैलिएको ग्रीसका अधिकारीहरुलाई उद्धत गर्दै विविसीले जनाएाके छ । उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।

घटना नियोजित हो कि भन्ने आशंकामा अनुसन्धान थालिएको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीका अनुसार लेसबोस द्वीपमा ५ हजार ६ सय शरणार्थी रहेका छन् ।

आगलागीका कारण शिविर पूर्ण रुपमा ध्वस्त भएको छ । द्वन्द्वको चपेटामा परेका सिरिया र इराकका हजारौं शरणार्थी ग्रिसमा शरण लिने क्रममा त्यहाँको सरकारले लेसबोस द्वीपमा शिविर बनाई शरणार्थीलाई राख्ने ब्यवस्था मिलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी