आफैले गरेको युद्धविरामको उलंघन गर्दै अमेरीकाद्धारा सिरीयामा आक्रमण , ६२ जनाको मृत्यु

आफैले गरेको युद्धविरामको उलंघन गर्दै अमेरीकाद्धारा सिरीयामा आक्रमण , ६२ जनाको मृत्यु

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असोज २ एजेन्सी । अमेरीकाले रुससग‘ मिलेर युद्ध विराम गराएको एक साता पनि नपुग्दै सिरीयामा हवाई आक्रमण गरेको छ । जसमा दर्जनौ आई विरुद्ध लडिरहेका सिरीयाली सेनाको मृत्यु भएको छ ।
यस आक्रमणमा कम्तीमा ६२ सैनिकको मृत्यु भएको रसियाली सेनाले बताएको छ । अन्य कैयौ घाईते भएका छन् ।
अमेरीकाले युद्ध विराम उलंघन गर्दै आक्रमण गरे पछि रुसले सरक्षा परिषदको बैठक बोलाउन माग गरेको छ ।
रुसले अमेरीकी गठबन्धनका कारण सिरीयाको युद्ध विराम छोटो अवधिमै खतरामा परेको बताएको छ ।
अमेरीकी गठबन्धनले नियतबस सिरीयाली सेनामाथि आक्रमण नगरेको जिकिर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी