मोदीको जन्म दिन मनाउन दलित नेता पक्राउ

मोदीको जन्म दिन मनाउन दलित नेता पक्राउ

  • शनिबार, अशोज १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी असोज १ । प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिवसको अवसरमा ओयोजित कार्यक्रमको पूर्व सन्ध्यामा अहमदावादमा एक दलित नेतालाई पक्राउ गरिएको छ ।
प्रधानमन्त्री मोदीको जन्म दिन आज कार्यक्रम गरेर मनाईदै छ । सो कार्यक्रमका लागि मोदी हिजै अहमदाबाद पुग्नु भएको थियो ।
दलित नेता जिग्नेश मेवाणीलाई शुक्रबार सादा पोशाकमा गएका २५/३० जना सादा पोशाकका प्रहरीले पक्राउ गरेको दलित संगनहरु जनाएका छन् ।
भारतीय जनता दल का अध्यक्ष अमित शाहको कार्यक्रममा विरोध भएकाले फेरी पनि त्यस्तै नहोस् भनेर पक्राउ गरिएको प्रहरीको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी