उत्तरकोरियाले पुनः आणविक परीक्षण गर्दै छ : दक्षिण कोरिया

उत्तरकोरियाले पुनः आणविक परीक्षण गर्दै छ : दक्षिण कोरिया

  • सोमवार, भदौ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी ,२७ भदौ ।
हालै मात्र आणविक परीक्षण गरेको उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले दावी गरेको छ ।

उत्तर कोरियाले आणविक परीक्षणका लागि बनाएका तीन मध्ये अहिलेसम्म दुर्ई ओटा सुरुङको मात्र प्रयोग भएकाले तेस्रो सुरुङको प्रयोग गरी अर्को परीक्षणको तयारी गरिरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन ह्यापले उत्तर कोरियाले जुनसुकै समयमा पनि छैटौं आणवीक परीक्षण गर्न सक्ने जनाएको छ ।

उत्तार कोरियाले गत शुक्रबार पाँचौ पटक आणविक परीक्षण गरेको थियो । जसको अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी