सिरियामा भएको हमलामा १०० जनाको मृत्यु

सिरियामा भएको हमलामा १०० जनाको मृत्यु

  • आइतवार, भदौ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सीa २६ भदौ ।
सिरियामा विद्रोही नियन्त्रित क्षेत्र एलेप्पो र इदलिब शहरमा भएको बम आक्रमणमा १०० जनाको मृत्यु भएको छ ।

सिरीयामा लामो समयदेखि जारी द्धन्द अन्यका लागि रुस र अमेरीकाले युद्धविराम गराउने विषयमा सम्झौता गरेलगत्तै विद्रोही नियन्त्रित क्षेत्रमा उक्त हमला भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

समाचार संस्था एपिका अनुसार विद्रोही नियन्त्रित एलेप्पो शहरमा भएको आक्रमणका क्रममा ४५ जनाको मृत्यु भएको छ । यस्तै इदलिब शहरको विद्रोही नियन्त्रित क्षेत्रमा भएको हमलामा ३७ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ ।

आक्रमणमा अन्य ९० जना घाइते भएको अधिकारीहरुले बताएका छन् । सिरिया द्धन्द्ध अन्त्यका लागि रुस र अमेरीकाबीच भएको सम्झौता आगामी सोमबारदेखि लागु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी