अलकायदाका १३ सदस्य मारिएको अमेरीकी सेनाको दाबी

अलकायदाका १३ सदस्य मारिएको अमेरीकी सेनाको दाबी

  • बुधबार, भदौ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी ,२२ भदौ ।

अमेरीकी सेनाले यमनमा हवाई हमलामा परि १३ जना अलकायदाका लडाकुको मृत्यु भएको दाबी गरेको छ ।

यमनको सहाबाहमा तीन वटा हवाई हमला गरेको पुष्ठि गर्दै अमेरीकी सेनाले १३ जना अलकायदा सदस्यको मृत्यु भएको जनाएको हो ।

तर अमेरीकाले सार्वजनिक गरेको वत्तब्यमा अलकायदाको सदस्यको पहिचान भने खुलाईएको छैन ।  । यमनको गृहयुद्धको फाईदा उठाउदै केहि भुभागमा नियन्त्रण कायम गर्ने प्रयास भईरहेको बिबिसिले जनाएको छ ।

यमन साउदी गठबन्धन सहयोगमा सरकारी सेना र बिद्रोहि समुहबीचको युद्धका कारण ६ हजार ६ सय नागरिकको मृत्यु भएको छ भने २५ लाख भन्दा बढी यमनी नागरिक बिस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी