सिररियामा भएको श्रृंखलावद्ध बिस्फोटमा ४० जना मारिए

सिररियामा भएको श्रृंखलावद्ध बिस्फोटमा ४० जना मारिए

  • मङ्लबार, भदौ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी २१ भदौ ।
सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको श्रृंखलावद्ध विस्फोटमा परि कम्तिमा ४० जना मारिएका छन् ।

सिरियाको सरकारी समाचार संस्था सानाले भने घटनामा ३० जना सर्वसाधारण नागरिकको ज्यान गएको र ४५ जना घाइते भएको जनाएको छ ।

होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा चार वटा बम बिस्फोट भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

होम्स, दमासकस र टार्टोउसमा आक्रमणको जिम्मा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ भने हासाकेहमा कुर्दिस समूहले आक्रमण गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी