उज्वेकिस्तानका राष्ट्रपति ईस्लाम कारीमोवको निधन

उज्वेकिस्तानका राष्ट्रपति ईस्लाम कारीमोवको निधन

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी भदौ १८ । उज्वेकिस्तानका राष्ट्रपति ईस्लाम कारीमोबको निधन भएको पुष्टी भएको छ । ब्रेन ह्यामरेज भए पछि ६ दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
७८ वर्षे कारीमोवले उज्वेकिस्तानमा २७ वर्ष लामो सत्ता चलाउनु भएको थियो । उहाको अन्तिम संस्कार उहाकै गृहनगर समरकंदमा आज हुने भएको छ ।
सरकारले राष्ट्रपति कारीमोवको निधनप्रति दुखः व्यक्त गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले स्वर्गीय कारीमोव एक राजनेता भएको टिप्पणी गर्दे शोक व्यक्त गर्नु भएको छ । यसै गरी अन्य मुलुकका नेताहरुले पनि उहाको निधनप्रति दुख्ः व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी