भदौ १८ एजेन्सी । दक्षिणी फिलिपिन्समा भएको शक्तिशाली विष्फोटमा परी कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ भनै अन्य कैयौ घाईते भएका छन् ।
डाबाओको एक व्यस्त रात्री बजारमा विष्फोट भएको हो ।
राष्ट्रपति रोड्रिगो डुटर्टेको गृहनगरलाई लक्षित गरी कसले विष्फोट गराएको हो भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।
विष्फोट राष्ट्रपति भएकै ईलाकामा भएको थियो ।
राष्ट्रपति रोड्रिगो २० वर्ष सम्म सो नगरको मेयर भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline