एजेन्सी भदौ १७।
भारतमा विभिन्न श्रमिक संगठनले आज विभिन्न १२ सुत्रिए माग राख्दै देशब्यापी हड्तालको आहवान गरेका छन् ।
विभिन्न १० ट्रेड युनियनको सहभागितामा देशब्यापी हड्ताल आह्वान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
श्रमिक संगठनहरुलेृ न्यूनतम ज्याला निर्धारण, श्रम कानुन पूर्ण रुपमा लागू, निजीकरणको नीति बन्द गरिनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् ।
श्रमिक हड्तालका कारण आज भारतमा उर्जा, बन्दरगाह, बैंकिङ्ग क्षेत्र लगायत विभिन्न कार्यालय तथा कलकारखाना प्रभावित हुने विविसीले जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline