आइएसका प्रवक्त मारिए

आइएसका प्रवक्त मारिए

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी १५ भदौ ।
सिरियाको एलेप्पो शहरमा सैन्य कारबाहीका क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक प्रवक्ता मारिएका छन् ।

सिरिया सरकारको सैन्य कारबाहीमा परी आइएसका प्रवक्ता अबु मुहम्मद अल अदनानी मारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

लामो समयदेखि आइएसमा काम गरेका उनले युरोप तथा पश्चिमा देश विरुद्ध लड्न प्रशिक्षण समेत दिने गरेको बताइएको छ ।

अमेरिकी सरकारले उनको टाउकोको मूल्य अमेरिकाले ५० लाख डलर घोषणा समेत गरेको थियो ।

सन् १९७७ मा सिरियामा जन्मिएका उनी युरोप लगायत अन्य मुलुकमा गरिएका आक्रमणको मुख्य योजनाकार मानिएको छ ।

उनी सन् २००३ मा इराकमाथि आक्रमण भएपछि अमेरिका विरुद्ध लड्ने पहिलो विदेशी लडाकु भएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी