काठमान्डौ भदौ १४।
काठमाडौ उपत्यकाका बौद्ध धर्मालम्वी नेवार समुदायले आज पञ्चदान पर्व मनाइदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन उपत्यकाका सहरमध्ये भत्तपुरमा यो पर्व हर्षाेउल्लासका साथ मनाइने गरिन्छ ।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी द्धारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।
परिक्रमा गर्ने क्रममा विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वगत गर्ने, विराजमान गराई पूजा चढाउने,विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने गरिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline