ईटलीमा राष्ट्रिय शोकको घोषणा

ईटलीमा राष्ट्रिय शोकको घोषणा

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी भदौ ११ । ईटलीमा भूकम्पका कारण मारिएका झण्डै ३ सय नागरिकको स्मृतिमा एक दिने राष्ट्रिय शोक मनाईदै छ ।
शोकमा राष्ट्रिय झण्डा आधा झुकाईएको छ ।
प्रधानमन्त्री माट्टियो रेञ्जी भूकम्पबाट अति प्रभावित अरक्वाटा क्षेत्रको सामुहिक दाहासंस्कार कार्यक्रममा सहभागी हनु भएको थियो ।
गत बुधबार ६.२ रेक्टरको भूकम्प जादा अहिले सम्म आधिकारीक रुपमा २ सय ७८ जनाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

italy 2
भूकम्प प्रभावित क्षेत्रमा यस अघि नै संकटकाल घोषणा गरिएको थियो ।
राहत र उद्धारका लागि सरकारले ठूलो परिणाममा बजेट र जनशक्ति परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी