एजेन्सी भदौ ८ । दक्षिण कोरीया र अमेरीकाले सयुक्त सैनिक अभ्यास शुरु गरे पछि आक्रोसित बनेको उत्तर कोरीयाले पन्डुब्बीबाट व्यालेष्टीक क्षेप्यास्त्र प्रहार गरेको छ ।
अघिल्लो पटक परीक्षण असफल भएको क्षेप्यास्त्र हानिएको हुन सक्ने दक्षिण कोरीयाली समाचार एजेन्सीहरुले जनाएका छन् ।
दक्षिण कोरीया र अमेरीकाले मिसाईल डिफेन्स प्रणाली जडान गर्ने सहमति गरेको, सैन्य अभ्यास गरेको विषयमा उत्तर कोरीयाले विरोध जनाउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline