भारतको बिहारमा बाढीका कारण ८ को मृत्यु

भारतको बिहारमा बाढीका कारण ८ को मृत्यु

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी भदौ ६ । भारतको बिहार राज्यमा आएको बाढीमा परि आठ जनाको मृत्यु भएको छ । गंगा नदीमा आएको बाढीले देशका चार राज्य प्रभावित भएका छन् ।

बाढीले बिहार सहित उत्तर प्रदेशका प्रान्तहरु प्रभावित भएका छन् । हजारौ जनता घर छोडेर सुरक्ष्गीत स्थानमा सरेको भारतीय सन्चारमाध्यमले जनाएको छ ।

यस्तै पश्चिम बंगालमा समेत गंगा नदीको बाढी खतराको चिन्ह भन्दा माथि पुगेको छ । अध्याधिक बर्षा भएका कारण राजस्थानपनि जलमग्न रहेको छ ।

bihar 2

बीहारको तीन नदि गंगा ,सोन र पुनपुन नदीमा बाढी आएपछि पानीको बहाब उच्च छ । तीन नदीका कारण पटना वैशाली ,भोजपुर ,बेगुसराय ,मुंगेर र भागलपुर जलमग्न छन् । पानीको बहाब बढ्ने क्रम जारी रहेकाले स्थानीय त्रसित भएका छन् ।

bihar 3

बिहारका मुख्यमन्त्री नितीस कुमारले बाढी बढीरहेकाले उच्च सतर्कता अपनाउन स्थानिय प्रसासन तथा सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको बताईएको छ ।

बाढी प्रभावित सबै क्षेत्रमा उद्धार टोली सहित सुरक्षाकमी तैनाथ गसरएको स्थानिय प्रशासनले जनाएको छ ।bihar 4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी