टर्कीको बैबाहिक समारोहमा विष्फोट २२ जनाको मृत्यु

टर्कीको बैबाहिक समारोहमा विष्फोट २२ जनाको मृत्यु

  • आइतवार, भदौ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी भदौ ५ । टर्कीको गजनिपेट शहरमा भईरहेको एक बैबाहिक समारोह नजिक भएको बम विष्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य ९४ जना घाईते भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यो हमला आतकवादी भएको टर्की सरकारले बताएको छ ।

टर्कीमा पछिल्लो पटक लगातार बम विष्फोटको श्रृखला वृद्धि हुदै गएको छ ।
हमलाकारीको खोजी भईरहेको त्याहाको सुरक्षा फौजलाई उद्धृत गर्दे रोयटर्सले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी