एजेन्सी भदौ ४ । अमेरीकी राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पका चुनावी प्रचार अभियानका प्रमुख पाउल म्यानाफर्टले राजीनामा दिएका छन् ।
जिम्मेवारी सम्हालेको २ महिनामै उनले राजीनामा दिएको रिपव्लिकन पार्टीका नेताहरुले बताएका छन् ।
रुसी एजेण्डाहरुमा चासो राखेको र युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचसग‘ सम्बन्ध रहेको भन्दै उनको आलोचना हुदै आएको बेला पाउलको राजीनामा आएको हो ।
तर उनले यस मामलामा आफूले कुनै गलत काम नगरेको प्रतिकृया दिईसकेका छन् ।
यद्यपि उनको राजीनामाको कारण खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline