अमेरीकी राष्ट्रपतिका उम्मेद्धार नाङिगए पछि …..

अमेरीकी राष्ट्रपतिका उम्मेद्धार नाङिगए पछि …..

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी भदौ ३ काठमाण्डौं । अहिले विभिन्न हिशाबले चर्चामा रहेका अमेरीकी राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्प एकै पटक पाच शहरमा नाङिगएका छन् । तर उनी वास्तविक रुपमा नाङिगएको नभएर उनको नाङगो प्रतिमा बनाईएको हो ।
न्यूयोर्क, लस एन्जेल्स, सिएटल, सेन फ्रान्सिस्को र क्लीवलेण्डमा उनको नाङगो प्रतिमा हेर्न मानिसहरुको भीड लागेको छ ।
उनको अंग प्रत्यगं सबै आउने गरी बनाईएको प्रतिमामा सेल्फी फोटो खिच्नेहरुको पनि भीड देखियो ।

trump 1

अमेरीकी कलाकारहरुको एक समुहले ट्रम्पको विरोधमा उभिदै आलोचना र विवादमा रहेका एक नेताको प्रतिमा तयार गरेको र यो एक प्रकारको ब्यङग्य भएकोमा जोड दिएका छन् ।
न्यूयोर्क लगायतका शहरबाट अधिकारीहरुले सबै प्रतिमा अनाधिकृत रहेको भन्दै भत्काएका छन् ।

trump 2
रिपव्लिकन पार्टीको तर्फबाट आक्रामक रुपमा प्रचारमा रहेका राष्ट्रपतिका उम्मेद्धार ट्रम्पलाई यो नाङगो प्रतिमाले केही सचेत तुल्याएको आलोचकहरुले बताएका छन् ।

trump 3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी