मुलुकको परिवर्तनका लागी आद्योलन आवश्यक :वैद्य

मुलुकको परिवर्तनका लागी आद्योलन आवश्यक :वैद्य

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, २ साउन ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ ।

इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले राष्ट्रियता, जनजीविका र जनताको न्यायिक स्वतन्त्रताको पक्षमा जनमत तयार गर्नका लागि पनि मोर्चा गठन गरिने बताउनु भयो ।

सत्तामा पुग्नेहरु विभिन्न नाममा पुरानै अनुहार दोहोरिरहने भएकाले त्यसलाई आमूल फेरबदल गर्दै राज्यसत्तामा तात्विक परिवर्तनका लागी सशक्त शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बैद्यको धारणा छ ।

उहाँले मोर्चाबन्दीको अगुवाइ गर्न सीपी गजुरेलको अध्यक्षतामा मोर्चाको घोषणा गरिएको पनि जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ