काठमाण्डौ ,१भदौ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले उठाएको माग संबोधन नभएसम्म आफुहरु सरकारमा नजाने दोहोर्याउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष महत्तोले संविधान संशोधन लगायत मोर्चाले उठाएका माग चाँडै सम्बोधन गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।
पुष्पकमल दाहाल नेतत्वको सरकारसँग मोर्चाका तीनबुँदे सहमति भएको उल्लेख गर्दै महतोले संविधान संशोधन गर्दै मोर्चाका माग सम्वोधन गर्नुपर्ने बताउनु भयो ।
संशोधन भएमात्रै संविधान सर्वस्वीकार्य हुने भन्दै महत्तोले हतारमा आफुहरु सरकारमा सहभागी नहुने तर्क गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline