काभ्रे बस दुर्घटनाका मृतक परिवारलाई थप एक लाख दिने सहमति

काभ्रे बस दुर्घटनाका मृतक परिवारलाई थप एक लाख दिने सहमति

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १ भदौ ।  

काभ्रेको बिर्ता देउरालीमा गत सोमबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएहरुको परिवारलाई बिमा रकम बाहेक थप एक लाख दिने सहमति भएपछि शवको पोष्टमार्टम सुरु भएको छ ।

अरनिको यातायात सेवा समितिले मृतकका परिवारलाई बिमा रकम पाँच लाख बाहेक थप एक लाख बिरिया खर्चबापत दिन सहमति जनाएको हो ।

समितिले घाइतेको उपचार अंगभंग भएकाहरुको हेरचाह, आश्रितको शिक्षा पालपोषण लगायतका विषयमा पनि सहमति गरेको बताइएको छ ।

यस्तै थोत्र बस हटाउन, सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने लगायतका विषयमा पनि यातायात व्यवसायी सहमत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ