करिब ५० यात्रु सवार बस कोसीपारी खहरे खोलामा दुर्घटना

करिब ५० यात्रु सवार बस कोसीपारी खहरे खोलामा दुर्घटना

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काभ्रे ,३१ साउन ।
काठमाण्डौबाट काभ्रे कोसिपारी कात्तिके देउरालीका लागी छुटेको यात्रु बस आज दिउसो दुर्घटना भएको छ ।

कोसीपारी यातायातको बा ३ ख १०६ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत कोसीपारी खहरे खोला नजिकै दुर्घटना भएको हो । ५० भन्दा बढी यात्रु सवार बस करिब ६ सय मिटर तल खसेर दुर्घना भएके प्रहरीलाई उदृत गर्दै हाम्रा सहकर्मी कमल काफ्लेले जनाएका छन् ।

बसका चालक रामेछापका अर्जुन गौतमको मात्रै पहिचान खुलेको छ । घटनास्थलमा प्रहरी भर्खर पुगथेकोले घटनाको बिस्तृत बिबरण आउन बाकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ