बाँकेमा करेन्ट लागेर एकको मृत्यु

बाँकेमा करेन्ट लागेर एकको मृत्यु

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडै ३१ साउन ।  

बाँकेको नेपालगन्जमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४४ वर्षीय नयनराज रावल रहेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज–१३ चारबाहिनीस्थित आफ्नो निवासमा इन्भर्टर जोड्ने क्रममा करेन्ट लागेर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

रावल बाँके जिल्लामा लागुऔषध दुर्ब्यसन विरुद्धको अभियानमा क्रियाशील सामाजिक अभियान्त समेत हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ