अमेरिकामा अलाबामामा विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकामा अलाबामामा विमान दुर्घटना, ६ जनाको मृत्यु

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी ३१ साउन ।  

अमेरिकामा अलाबामामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

उनीहरु फ्लोरिडामा भएको डेन्टल कन्फेरेन्सबाट भाग लिएर फर्कदै गरेको बताइएको छ ।

तुस्कालोसा विमानस्थल नजिकै भएको उक्त दुर्घटनामा दुई जना अक्सफोर्डका दन्त चिकित्सक समेत परेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

विमानस्थल नजिकै रहेको रुखमा ठोक्किएर विमान दुर्घटना भएको बिबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ