अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सहित ६ जना पक्राउ

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सहित ६ जना पक्राउ

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,३० साउन ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले २ दिने शैक्षिक हड्तालको पुर्वसन्ध्यामा आज देशभर प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा ताप्लेजुङबाट जिल्ला अध्यक्ष गणेश कार्की सहित ६ जना पक्राउ परेका छन् । शान्तिपुर्ण प्रदर्शनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको केन्द्रीय अध्यक्ष पूर्ण सिंहले जानकारी दिनुभयो ।

शैक्षिक क्षेत्रमा व्यापारीकरण, माफियाकरण र दालालीकरण बढ्दै गएको भन्दै क्रान्तिकारीले साउन भोली र पर्सि दुई दिन शैक्षिक संस्था बन्दको घोषणा गरेको छ ।

संगठनले शैक्षिक क्षेत्र सुधाकार लागि भन्दै बृद्धि गरिएको चर्को शुल्क खारेज , अबैद्य ढङगले बिद्यार्थीबाट उठाईएको शुल्क फिर्ता , सिविएसईका शिक्षण संस्थालाई आर्थिक चलखेलका आधारमा दिएको स्वीकृती खारेज लगायतका १७ बुँदे माग अघि सारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ