साउन ३० काठमाण्डौं । धनकुटा नगरपालीका वडा नम्बर १ हिलेका काग्रेस एमाले माओवादी लगायतका विभिन्न दलका स्थानीय कार्यकर्ताहरु विप्लव माओवादीमा प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेहरुमा चन्द्र राना , नगेन्द्र भुजेल , रामबहादुर सिजाली मगर , ईश्वर जिरेल , रामबहादुर मगर , अनिश राना मगर , रन्जित शाही , चक्र बहादुर लिम्बु लगायत रहेको विप्लव माओवादी धनकुटाका सचिव आकाश शर्माले जानकारी दिनु भयो ।
जिल्ला सेक्रेटरी आकाश पार्टी जिल्ला सचिवालय सदस्य मोहन घले, नवीन राईको उपस्थितिमा ती कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline