काठमडौ ३० साउन ।
धादिङको मूलपानी–३ मा वर्षासँगै गएको पहिरोले १५ घरपरिवार जोखिममा परेका छन् ।
गाउँमाथिबाट खसेको पहिरोले तीन वटा घरमा क्षति पुर्याएपछि गाउँले विस्थापित भएका छन् ।
बेलुका अबेरसम्म पहिरो खस्ने क्रम नरोकिएपछि बिस्थापितले छिमेकी गाउँमा शरण लिएका छन् ।
गएको वर्षको भूकम्पका कारण जमिन चिरा परेपछि उक्त गाउँ पहिरोको उच्च जोखिममा परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline