काग्रेस– माओवादी केन्द्रका दर्जन नेता कार्यकर्ता विप्लब माओवादीमा प्रवेश

काग्रेस– माओवादी केन्द्रका दर्जन नेता कार्यकर्ता विप्लब माओवादीमा प्रवेश

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,२९ साउन ।

काग्रेस र माओवादी केन्द्रका एक दर्जन जिल्ला नेता तथा कार्यकर्ता विप्लब नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

धनकुटामा एक कार्यक्रमको आयोजना गरि काग्रेसका भत्तबहादुर मगर र माओवादी केन्द्रका जंगबहादुर मगर उमेश मगर ,हर्कबादुर भुजेल लगायत एक दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई धनकुटा जिल्लाका सेक्रेटरी आकाश शर्माले पार्टी प्रवेश गराउनु भएको थियो ।

नव प्रवेशीहरुले काग्रेस र एमाओवादीबीच भएको गठबन्धनले नेपाली जनताको मुत्ति हुन नसक्ने भएकाले नेकपा माओवादीमा प्रवेश गरेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी