रुसले क्रिमियामा नया मिसाईल पठाउउने

रुसले क्रिमियामा नया मिसाईल पठाउउने

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी साउन २८ । रुसी सेनाले युक्रेनबाट अलग भएको क्रिमियामा नया मिसाईल पठाउने घोषणा गरेको छ । क्रिमियामा युक्रेनले सेना पठाउने भने पछि रुसी सेनाले यस्तो घोषणा गरेको हो ।
एस ४०० नामक शक्तिशाली मिसाईल तैनाथ गरिने र अभ्यासमा केन्द्रीत गरिने विज्ञप्तिमार्फत रुसी सेनाले जनाएको छ ।
क्रिमियामा विद्रोह पछि सन् २०१४ मा रुसमा गाभिएको थियो ।

पछिल्लो समय फेरी तनाव बढे पछि रुसले क्रिमिया युक्रेनको सिमा क्षेत्रमा ४० हजार सेना तैनाथ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी