एजेन्सी साउन २८ । बलिउड सुपर स्टार शाहरुख खानले मुसलमान भएकै कारण अमेरीकामा फेरी दुखः पाउनु परेको छ । उनलाई मुस्लिम भएकै कारण विमानस्थलमा नियन्णमा लिएर हिरासतमा राखिएको थियो ।
लज ऐन्जेल्स एयरपोर्टमा आफूलाई हिरासतमा राखिएको खानले आज सार्वजनिक गरेपछि त्यसको भारतमा विरोध भएको छ ।
भारतका लागि अमेरीकी राजदुत रिचर्ड बर्माले यस घटनाप्रति दुखः व्यक्त गरेका छन् ।

यद्यपि साहुरुख खानले ट्वीटमा आफूले प्रोटोकलको सम्मान गर्ने प्रतिकृया दिएका छन् ।
सन् २०१२ मा शाखरुख खानलाई न्यूयोर्क हवाई अड्डामा २ घण्टा नियन्त्रणमा लिएर छाडिएको थियो ।
यस घटनाप्रति भारत पश्चिम बंगालकी मुख्य मन्त्री ममता वनर्जीले विरोध जनाएकी छन् ।
अमेरीकामा मुसलमान सम्प्रदायका जो सुकै मानिसको प्रवेशमा कडाई गरिए पछि यसले समस्या निम्त्याउदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline