विवादका कारण नेविसंघको निर्वाचन प्रक्रिया प्रभावित

विवादका कारण नेविसंघको निर्वाचन प्रक्रिया प्रभावित

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ,२८ साउन ।
महाधिवेशन लम्बिएसँगै कांग्रेसको भातृ संगठन नेविसंघको निर्वाचन तालिका प्रभावित भएको छ । मतदाता सुचीमा विवाद देखिएपछि नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।

यद्यपी पार्टीको निर्देशक समितिले गएराति अबेरसम्म छलफल गरेर विवाद मिलाएको जनाएको छ । यसअघि करिब ३३ सय प्रतिनिधि रहेको बताइएपनि विवादका कारण ३५ सय प्रतिनिधि पुगेको छ ।

प्रतिनिधिको सुचीमा सहमति जुटेसँगै निर्वाचन समितिले आज मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नेछ । सम्वभतः भोलीबाट निर्वाचन प्रक्रिया सुरु हुने र आइतबार निर्वाचन हुने निवि संघका नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ