काठमाडौ २८ साउन ।
जनकपुरको देवपुरारुपैठामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
गएराति जनकपुर उपमहानगरपालिका–२४ देवपुरारुपैठामा ११ हजार भोल्टको बिजुलीको तार सर्ट भएर खस्दा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय मुरारी साह र १२ वर्षीय सुदिप महतो रहेको प्रहरीले जनाएको छ ।
विद्युत प्राधिकरणको लापर्वाहीका कारण उनीहरुको ज्यान गएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline