ओबामा आइएसको संस्थापक : ट्रम्प

ओबामा आइएसको संस्थापक : ट्रम्प

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी २८ साउन ।  

अमेरिकी राष्ट्रपतिका दाबेदार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामा आइएसको संस्थापक रहेको आरोप लगाउनु भएको छ ।

फ्लोरिडामा भएको चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ओबामा आइएसको संस्थापक भएकाले आइएसले उहाँलाई सम्मान गर्ने गरेको बताउनु भएको हो ।

ट्रम्पले डेमोक्राटिक तर्फका उम्मेदवार हिलारी क्लिन्टन आइएसको सह–संस्थापक रहेको आरोप पनि लगाउनु भएको बिबिसीले जनाएको छ ।

ट्रम्पले ओबामा र क्लिन्टन आइएसका सबैभन्दा महत्वपूर्ण खेलाडी रहेको दावी समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ