औषधि व्यवस्था विभाग विरुद्ध जनस्वास्थ्यकर्मीको चेतावनी

औषधि व्यवस्था विभाग विरुद्ध जनस्वास्थ्यकर्मीको चेतावनी

  • बिहिबार, साउन २७, २०७३
  • शिव डुम्रे

  • 7.6K
    SHARES

चितवन ,साउन २७ ।
औषधी व्यवस्था विभागले मनपरी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरोले आपत्ति जनाएको छ ।

आज विज्ञप्ती निकालेर व्यूरो संयोजक शिला गैरेले देशका औषधी व्यवसायीभित्रका दलाल ठेकेदारहरुको मिलेमतोमा सम्पूर्ण जनस्वास्थयकर्मीमाथी आघात पुर्याएको भन्दै आप्पती जनाउनु भएको छ ।

स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सरकारले वेस्ता गरेका कारण माफियाको चलखेलमा समस्या भएको भन्दै जनतामा पनि ठूलो असर पर्न गएको तर्फ आफुहरुको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

जनस्वास्थ्यकर्मी महासंघले पटकपटक अपिल गर्दासमेत वेवास्ता भएको भन्दै यस्तो अमानवीय व्यवहार राज्यबाट तुरुन्त रोक्न र जनस्वास्थकर्मीहरुलाई यथाशिघ्र व्यवस्थित गरियोस भन्दै विज्ञप्तीलाई वेवास्ता गरिएमा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ