नेविसंघको नयाँ नेतृत्व चयनको प्रक्रिया आजबाट सुरु

नेविसंघको नयाँ नेतृत्व चयनको प्रक्रिया आजबाट सुरु

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२७ साउन ।

नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्याथी संघको महाधिवेशन अन्तरगत आजबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ ।

महाधिवेशन उद्घाटन भएको तीन दिनपछि प्रतिनिधि बिबाद मिलेसँगै आजबाट नया नेतृत्व चयनको प्रक्रिया सुरु भएको हो ।

बिवादका कारण महाधिवेशन लम्बिएपछि नेतृत्व चयनका लागी हुने निर्वाचनका सबै प्रक्रिया भने माउ पार्टी काग्रेसको केन्द्रिय कार्यलयमा हुने भएको छ ।

निर्वाचन समितिले आज साझ सम्ममा प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने प्रवत्ता युपि लामिछानेले जानकारी दिनुभयो ।

नामावली प्रकबाशन भएपछि प्रतिनिधि परिचयपत्र वितरण गरिने उहाले बताउनु भयो ।

भोली नया नेतृत्वका लागी उम्मेदवारी दिने समय तय गरिएको छ भने निर्वाचन पर्छि शनिवार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ