ईराकमा अस्पतालमा आगलागी हुदा १२ शिशुको मृत्यु

ईराकमा अस्पतालमा आगलागी हुदा १२ शिशुको मृत्यु

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

साउन २७ एजेन्सी । ईराकको राजधानी बगदाद स्थित एक अस्पतालको मेटेरीनरी वार्डमा आगलागी हुदा १२ शिशुको जलेर मृत्यु भएको छ ।
कतिपय बच्चाहरुको शब पहिचान गर्न समेत गाह्रो भएको प्रहरीले जनाएको छ ।
आगलागी पछि ८ अन्य शिसु र सुत्केरी महिलाहरुलाई अर्को अस्पताल पुर्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ