सिन्धुपाल्चोकका भूकम्प पिडितले एक महिनाभित्र अनुदान रकम पाउने

सिन्धुपाल्चोकका भूकम्प पिडितले एक महिनाभित्र अनुदान रकम पाउने

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ,२६ साउन ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट सबै भन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा अबको एक महिना भित्र सबै भूकम्प पिडितलाई पहिलो किस्ताको अनुदान वितरण गरिसक्ने जनाएको छ ।

जिल्लामा सबै पिडितहरुले अनुदानको पहिलो किस्ताको रकमका लागि हालसम्म जिल्लाका पाँच लाख ३३ हजार किस्ता बापतको रकम पाउने प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

सरकार परिवर्त भएलगत्तै तयार पारिएको वार्षिक योजना बमोजिम पुनरनिर्माणको काम पनि अघि बढाइसकेको ज्ञावालीले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लामा पछिल्लो १५ महिनामा ५८ हजार ८ सय ७५ पिडितसँग राहत रकमका लागि अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

जसमध्ये ३ हजार दुई सय १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकम समेत प्राप्त गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ