काठमाडौ २६ साउन ।
व्यवस्थापिका संसद अन्तरगत अन्तर्राष्ट्रिय श्रम समितिको बैठक आज बस्दैछ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा श्रमिक कल्याण्कारी कोषको रकम दुरुपयोग भएको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
सिंहदरबारस्थित समितिको कार्यलयमा बस्ने बैठकमा समितिले श्रम मन्त्रालय र बोर्डका कर्मचारीलाई बोलाइएको छ ।
विदेशमा कार्यरत कर्मचारीको कल्याणमा खर्च गर्न छुट्याएको विदेशस्थित कुटनितिक नियोगले जथाभावी खर्च गरेपछि समितिले चासो देखाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline