एजेन्सी,साउन २४ ।
मेक्सिकोमा आँधीका कारण आएको बाढी र पहिरोमा परी ३८ जनाको मृत्यु भएको छ ।
अर्ल नाम दिइएको उष्णकटि बन्धीय आँधीका कारण बाढी र पहिरो जाँदा उनीहरुको मृत्यु भएको विविसीले जनाएको छ । आँधीले मेक्सिकोको पूर्वी तटीय क्षेत्रमा बढी असर र्पुयाएको बताइएको छ ।
प्यूएबला प्रान्त र वेराक्रूज प्रान्तका दूर्गम गाउँहरुमा पहिरो जाँदा उनीहरुको मृत्यु हुनका साथै थुप्रैं घर पुरिएका छन् ।
आँधीकै कारण भारी वर्षा भएकाले नदीहरुमा बाढी आएको र पूर्वि र मध्य क्षेत्रमा पहिरो गएको जनाइएकोे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline