भारतमा एक दलितलाई यसरी कुटेर मारियो

भारतमा एक दलितलाई यसरी कुटेर मारियो

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी साउन २० । भारतको उत्तर प्रदेश स्थित बहराईचमा एक दलितमाथि केही मानिसले पिटेर हत्या गरीदिएका छन् ।
शिवलाल मिश्र सहितका व्यक्तिले मोती नाम गरेका दलित युवालाई आफूहरुको छेउमा बस्न नदिएको र त्यस विषयमा विवाद हुदा छोरा मोतीलाई बचाउन गएका बेला उनका पिताको लाठी र रडले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ