एजेन्सी साउन २० । बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले अन्धाधुन्द चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।
प्रहरीले चक्कु प्रहार गरेको आशंकामा एक युवकलाई पक्राउ गरेको छ ।
यो आक्रमणमा आतकवादीहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline