एजेन्सी साउन १९ ।
अमेरिकी राष्ट्रपति बाराक ओवामाले राष्टपति पदका लािग डोनाल्ड ट्रम्प योग्य नरहेको टिप्पणी गर्नु भएको छ । विभिन्न अभिव्यक्ति दिएर चर्चामा आउने गरेका ट्रम्प राष्ट्रपति भए देशकै लागि घातक हुने उहाँले बताउनुभयो ।
देशको जिम्मेवार पदमा बसी कार्यसञ्चालन गर्ने क्षमता नभएको बताउदै उहाले ट्रम्पको आचरण ,स्वभावमा समेत खराबी रहेको बताउनु भयो ।
ट्रम्पले भने राष्ट्रपति ओवामालाई काम नलाग्ने नेताको आरोप लगाएको विविसीले जनाएको छ । ट्रम्पले आफ्ना प्रतिद्धन्द्धि हिलारी क्लिन्टनलाई भने सरकारी विभागको कुनै पनि उच्च पदका लागि सक्षम नभएको तर्क गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline