अफगानिस्ताको राजधानी काबुलमा हमला

अफगानिस्ताको राजधानी काबुलमा हमला

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी,साउन१७।
अफगानिस्ताको राजधानी काबुलमा विस्फोट भएको छ । सो विस्फोट विदेशीलाई लक्षित गरी गराइएको हो ।

विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो । विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएकोे जनाएको छ ।

घटनाको तालिवानले जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोलीको चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी