अमेरिकाको टेक्ससमा एयर बेलुनमा आगलागी, १६ जनाको मृत्यु

अमेरिकाको टेक्ससमा एयर बेलुनमा आगलागी, १६ जनाको मृत्यु

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी ,१६ साउन ।
अमेरिकाको टेक्सस राज्यमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान ७ बजेर ४० मिनेटमा उक्त दुर्घटना भएको अन्तर्राष्टिय सन्चार माध्यमले जनाएका छन् ।

एयर बेलुन टेक्सासको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा खेतमा खसेको अधिकारीहरुलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

बेलुन विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने आसंका गरिएको छ । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन कार्य अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी