सिरहा, १२ साउन ।
सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । पानीको बहाव कम भएपछि हिजो खोलीका ३५ मध्ये ९ ढोका बन्द गरिएको छ ।
पानीको बहाब उच्च भएपछि हिजो ३५ बटा ढोका खोलिएको थियो । मध्यरातीबाट पानीको बहाब घट्दै गएपछि हाल कोशीका २६ वटा ढोका मात्र खोलिएका छन् ।
बिहान ६ बजे सप्तकोशीमा पानीबो बहाव २ लाख ७६ हजार १ सय ७० क्युसेक पुगेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline