जर्मनमीमा विष्फोट १ को मृत्यु , ११ घाईते

जर्मनमीमा विष्फोट १ को मृत्यु , ११ घाईते

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी साउन १० । जर्मनीमा गोलीकाण्डमा ९ जना मारिएको घटना सेलाउन नपाउदै फेरी अन्सबाक शहरमा अवस्थित एक बारमा भएको विष्फोटमा १ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाईते भएका छन् । यद्यपि,यो बम विष्फोट हो वा अन्य कुनै विष्फोटक पदार्थ भन्ने एकीन भएको छैन ।
तर जर्मनकिो गृह मन्त्रालयले यो विष्फोट जानीबुझी कुनै व्यक्ति वा समुहले विष्फोट गराएको दावी गरेको छ । शहरका मेयरले विष्फोटक पदार्थ विष्फोट भएको दावी गरेका छन् ।
विष्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । जर्मनीमा एक साता अघि गोली काण्डले तनाव भएको बेला यो घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी