साउन ८ एजेन्सी । अफ्गानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली बम विष्फोटमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य सयौं घाईते भएका छन् ।
यो विष्फोट कसले र किन गराएको हो भन्ने बारे एकीन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।
दे माजाङ स्क्वायरमा अल्पसंख्यक समुदायले विद्युतको रुट परिवर्तन गर्नु पर्ने माग गर्दै मार्चपास गरीरहेको बखतमा विष्फोट भएको थियो ।
हाजरा जनसमुहलाई बाईपास गर्दै पावरलाईनको रुट गएको भन्दै उनीहरुले विरोध गर्दैै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline