जर्मनमा गोलीबारी हुदा ९ जनाको मृत्यु

जर्मनमा गोलीबारी हुदा ९ जनाको मृत्यु

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

साउन ८ एजेन्सी । जर्मनीको म्युनिख स्थित एक सपिङ सेन्टरमा एक सन्दिग्ध आतंकवादीले जथाभावी गोली चलाउदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य कम्तीमा १८ जना घाईते भएका छन् ।

jarman 2
ती आक्रमणकारी १८ वर्षे ईरानी नागरिक भएको जर्मन प्रहरीको दावी छ । ती आक्रमणकारीलाई मारिदिएको प्रहरीले जनाएको छ ।

hamala jarmani 3
यो घटना पछि जर्मन नागरिकहरुमा सुरक्षा चिन्ता बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी